40.7k
Shares
काठमाडौं – भारतीय संसद बाहिर बुधबार दिउँसो अनधिकृतरुपमा प्रवेश गरी रंगीन धुवाँ फालेको आरोपमा एक पुरुष र एक महिलालाई पक्राउ गरिएको छ ।
लोकसभामा दर्शक ग्यालरीबाट हाम फाल्ने दुई जना पनि पक्राउ परेका हुन् । बाहिर नाराबाजी गरिरहेका दुवै जनालाई संसदको सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।