आयल निगमका निर्देशक थानीले दिए राजीनामा

19k Shares

काठमाडौँ – नेपाल आयल निगमका कार्याकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन्।थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल रमक्ष राजीनामा दिएका हुन्।

थानीलाई तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन वर्षका लागि २०७८ फागुनमा नियुक्त गरेको थियो।

सम्बन्धित समाचार