नेपाल सुपर लिग: आज धनगढी र वीरगन्ज भिड्दै

19k Shares

काठमाडौँ । नेपाल सुपर लिग २०२३ अन्तर्गत तेस्रो दिन आजको खेलमा साबिक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगन्ज युनाइटेडसँग प्रतिस्पर्धा गर्दे छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । 

यसअघि हिजो भएको खेलमा ललितपुर सिटी एफसीले सुखद सुरुवात गरेको थियो । बुटवल लुम्बिनी फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै ललितपुरले प्रतियोगितामा शानदार जित निकालेको हो । हिज भएको अर्को खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १–० गोलअन्तरले हराएको थियो । 

 
सम्बन्धित समाचार