२४ घण्टा भित्र नेपालमा टिकटक ब्लक हुने

17.9k Shares

काठमाडौं ।  सोमवार बसेको मन्त्रिपरिषदको बैठकको  निर्णय अनुशार आगामी  २४ घण्टा भित्रमा नेपालमा टिकटक ब्लक हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले भने सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरिसकेको छ ।

सामाजिक सञ्जालमा अहिले टिकटक बन्द गर्ने सरकारको निर्णयको तिब्र विरोध भैरहेको छ । यद्यपि, दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरिसकेको जनाएको छ ।

 

सम्बन्धित समाचार