भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

16.8k Shares

बझाङ, २१ कार्तिक । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

बित्थडचिर गाउँपालिका–६ की पार्वती स्याँडाको बुधबार दिउँसो खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

दिउँसो करिब २ बजे घर नजिकैको काचडा भन्ने भिरमा खर काट्ने क्रममा मृत्यु भएको आफन्तले बताएका छन्।

सम्बन्धित समाचार