एभरेष्ट बैंकद्वारा भूकम्प पीडितहरुलाई २५ लाख सहयोग

16.2k Shares

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले भूकम्प पीडितलाई सहयोग गरेको छ । शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरुका लागि राहत वितरण गर्ने उद्देश्यले बैंकले २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको हो ।

उक्त रकमबाट भूकम्प प्रभावितहरुको राहत र उद्धारमा थोरै भएपनि सहयोग पुग्ने बैंकको विश्वास छ । 

सम्बन्धित समाचार