गायक निकेश राईको ‘देउसी र भैलो’ सार्वजनिक (भिडियो)

16.8k Shares

काठमाडौँ ।  गायक निकेश राईले तिहार गीत ‘देउसी र भैलो’ सार्वजनिक गरेका छन् । गीतमा निकेश राईकै शब्द, संगीत छ । गीतको संगीत संयोजन सुशील भट्टराईले गरेका हुन् ।  गीतको भिडियोमा आयुष्मा राई र मेजर योगेश कोयी राईको अभिनय छ ।

सम्बन्धित समाचार