ब्राउन सुगरसहित एकजना पक्राउ

18.6k Shares

कञ्चनपुर, २१ कात्तिक । भिमदत्त नगरपालिका-११ होल्डिङ सेन्टरबाट अवैध लागूऔषध ब्राउन सुगर करिब ११ ग्रामसहित भारत उत्तराखण्ड चम्पावत मिना बजार बस्ने २६ वर्षीय धमेन्द्र दुबेलाई प्रहरीले पक्राउ गरेको छ । 

 

ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

सम्बन्धित समाचार