भूकम्प अपडेट : सानीभेरी गाउँपालिकामा मृत्यु भएका १० जनाको सनाखत

16.4k Shares

रुकुम पश्चिम । गएरातिको शक्तिशाली भूकम्पमा परेर रुकुम पश्चिममा मृत्यु भएकाहरुको सनाखत हुने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । सो कार्यालयका अनुसार सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको छ । मृतकमा ४ महिला र ६ पुरुष छन् । 

396666043_1361517214748701_16746084018042402_n_ifbDT0tmbJ.webp

सम्बन्धित समाचार