एमालेको चियापान कार्यक्रम जारी

16k Shares

काठमाडौं, १५ कात्तिक । नेकपा एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा गरेको चियापान कार्यक्रम सहभागी हुन विभिन्न राजनीतिक दलका नेताहरु जानेक्रम चलिरहेको छ । 

 

पार्टी कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, रिाज्यका विभिन्न ओहदाका व्यक्ति, विभिन्न पेशा व्यवसायी, शुभेच्छुकहरु सहभागी भइरहेका छन् । 

 

एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरुले चियापान कार्यक्रममा आउने पाहुनालाई स्वागत गरिरहेका छन् ।
 

सम्बन्धित समाचार