कुशल मल्लले पुरा गरे अर्धसतक

19.1k Shares

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा मलेसियाबाट पाएको एक सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालका लागि कुशल मल्लले अर्धसतक बनाएका छन् । 

उनले २५ बलमा अर्धसतक पुरा गरेका हुन् । उनले छक्का प्रहार गर्दै आफ्नो अर्धसतक पुरा गरेका थिए ।

सम्बन्धित समाचार