उत्तरी गाजा क्षेउत्तरी गाजा क्षेत्रमा प्रवेश गरे इजरायली सेनात्रमा प्रवेश गरे इजरायली सेना

18.3k Shares

गाजा, ११ कार्तिक । इजरायली सेना उत्तरी गाजामा प्रवेश गरेका छन ।


उत्तरी गाजामा प्रवेश गरेका इजरायली सेनाले कारबाही सुरू गरेको जनाइएको छ । 


इजरायली सेनाका प्रवक्ताले गाजामा अझै पनि देशको सेना रहेको र युद्ध जारी रहेको बताएको अलजजिराले उल्लेख गरेको छ । उनले भने, ‘सेना युद्धको चरणहरू मार्फत अगाडि बढिरहेको छ।’

 

उनका अनुसार इजरायली सेना बलहरू उत्तरी गाजाका क्षेत्रहरूमा प्रवेश गरेर उनीहरूले अपरेशनको दायरा विस्तार गरेका छन् ।

 

‘सेनाहरू अझै पनि सोही क्षेत्रमा छन् र युद्ध जारी छ,’ उनले भने, ‘अहिलेसम्म कुनै हताहत भएको रिपोर्ट फेला परेको छैन् ।’ 

 

हमासलाइ निमिटयान्न पार्नका लागि इजरायली सेनाले निकै ठुलो मेहनत गरिरहेको उनको भनाइ छ ।
 

सम्बन्धित समाचार