क्षितिज स्कूलद्धारा 'शुभकामना आदान प्रदान कार्यक्रम-२०८०' वृहत् रुपमा सम्पन्न (फिचरसहित)

26.9k Shares

ललितपुर । हरिसिद्धी अवस्थित क्षितिज स्कूलद्धारा दशै तिहार लगायत नेपाल संवत, छठपर्व तथा उधौली पर्वको 'शुभकामना आदान प्रदान कार्यक्रम- २०८०' भव्यताका साथ सम्पन्न भएको छ । स्कूलकै प्राणङ्गमा वुधबार ८ बजे आयोजना गरिएको उक्त कार्यक्रमा स्कूलका प्रमोटर लगायत शिक्षकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रलाई स्कूलका प्रिन्सिपल भुवन महर्जनले डोर्याउनुभएको थियो भने सबैले शुभकामना साटासाट गर्नुभएको थियो । कार्यक्रममा प्रिन्सिपल महर्जनले सबैलाई धन्यवाद् दिँदै क्षितिज स्कूल अझै सशक्त ढंगले अगाडी बढ्ने कुरामा सबैलाई बिश्वस्तता प्रदान गर्नुभएको थियो ।

कार्यक्रमा स्कलूका फाउण्डर लगायत दिग्गज व्यक्तित्वहरुले उपस्थित सबैलाई दशैंको टिका तथा जमरा लगाइदिनुभएर दक्षिणा पनि दिनुभएको थियो । कार्यक्रममा चियापानको पनि व्यवस्था थियो । कार्यक्रम १० बजे समापन गरिएको थियो ।

क्षितिज स्कूले हरेक बर्ष दशैं तिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम राख्दै आइरहेको छ ।

z.jpgy.jpgs.jpgx.jpgt.jpgu.jpgr.jpgq.jpgp.jpgo.jpgn.jpgm.jpgl.jpgj.jpgi.jpgh.jpgk.jpgf.jpge.jpgd.jpgc.jpgb.jpga.jpgv.jpg

सम्बन्धित समाचार