हमासको आक्रमणमा घाइते भएका २ जना नेपाली विद्यार्थी डिस्चार्ज

16.3k Shares

काठमाडौँ । हमासको आक्रमणमा परी घाइते भएका २ जना नेपाली विद्यार्थी डिस्चार्ज भएका छन् । आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना उपचारपछि डिस्चार्ज भएको सरकारले जनाएको छ । २ जनाको उपचार भइरहेको छ । 

 शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी ४ जना नेपाली विद्यार्थी घाइते भएका थिए ।

सम्बन्धित समाचार