16.9k
Shares
बुटवल । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीबाट साढे नौ लाख बराबरको पटाका बरामद गरिएको छ । भारतबाट महेशपुर भन्सार नाका हुँदै भित्र्याएको प्रदेश ३००१ च ११३८ नम्बरको पीकअप र चालकसहित साढे नौ लाख बराबरको पटका नियन्त्रणमा लिएको हो ।
बरामद पटकालाई नष्ट गर्ने र जीपलाई महेशपुर भन्सार कार्यालयमा बुझाउने जनाइएको छ ।