विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश

19.2k Shares

काठमाडौँ । सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरेको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले सो विधेयक प्रतिनिधि सभामा पेश गरेका हुन् ।

मन्त्रिपरिषद्ले पारित गरी उक्त विधेयक यसअघि संघीय संसदमा दर्तामात्र भएको थियो ।

सम्बन्धित समाचार