एशियाकै लामो गुफामा विशाल पाण्डाको अवशेष फेला

19.2k Shares

काठमाडौं/चीनको गुइझोउमा रहेको एशियाको सबैभन्दा लामो गुफा श्वाङहे गुफामा सन् २००३ देखि हालसम्म ४० वटा विशाल पाण्डाको अवशेष फेला परेको छ । 

अध्ययनका अनुसार पाण्डाको अवशेषमध्ये सबैभन्दा जेठो कम्तिमा एक वर्षअघिको र कान्छो केही सय वर्षअघि मात्रै बाँचेको देखिएको छ । सहायक अनुसन्धानकर्ता वाङ डेयुझोउका अनुसार गुफाको माथिल्लो भाग नजिकको शुरुङमा अनुसन्धान गरिरहेको बताए । जसलाई डोङ्गबाओयाकोउ गुफा भनिन्छ । यहाँ विशाल पाण्डाको वअशेष फेला परेको थियो ।

यस अध्ययनले पाण्डाको विकासमा सहयोग पुग्ने बताइएको छ । 

सम्बन्धित समाचार