धनगढीको हसनपुरमा आजबाट बिद्युत अबरुद्ध हुने

17.9k Shares

धनगढी, ९ असोज । धनगढीमा आजबाट विद्युत अवरुद्ध हुनेभएको छ। 

आज बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुन लागेको हो ।

नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणधिन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुनेछ ।

सम्बन्धित समाचार