नेपाल आईपुग्यो चिनिय खोप

18.6k Shares

काठमाडौं । चीनले नेपाललाई उपलब्ध गराउने कोरोनाभाइरस विरुद्धको खोप सोमवार नेपाल आइपुगेको छ।  । काठमाडौंस्थित चिनियाँ दूतावासले शनिबार सामाजिक सञ्जालमार्फत् नेपाललाई प्रदान गरिने खोप चीनको राजधानी ‘बेइजिङ आइपुगेको र केही दिनमै नेपालमा आउने जनाएको थियो । नेपालका लगि चिनिया रजदुतले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा कार्यक्रम गरि स्वस्थ्य मन्त्रिलाई  उक्त खोप हस्तान्तरण  गरेकी छिन् । 

  

विश्व स्वास्थ्य सङ्गठनले चीनको उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उसको निर्णयपछि मात्र खोप लगाउन सुरु गर्ने तयारीमा अधिकारीहरू रहेको बुझिएको छ । यद्यपि नेपालले उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ ।

सम्बन्धित समाचार