संविधान संशोधन गर्न जनमत पार्टीको माग

18k Shares

काठमाडौं । जनमत पार्टीले संविधान संशोधनको माग गरेको छ । संविधान अपुरो भएकैले संस्थागत हुन नसकेको जनमतको निष्कर्ष छ ।

आज एक विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता डा. शरदसिंह यादवले गणतन्त्र, संघीयता, समानुपातिक र समावेशिताका लागि धन्यवाद पनि दिएका छन् । 

“गणतन्त्र संघीयता समानुपातिक समावेशिताका लागि धन्यवाद,” यादवद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, “अपुरो संविधानलाई संशोधन गरी संस्थागत बनाउन सबैको साझा पहलका लागि जोडदार माग गर्दछौँ ।”

Janamt-1695130009.png

सम्बन्धित समाचार