कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

19.2k Shares

काठमाडौं, २७ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई पछि सारिएको छ ।

आउँदो २ असोजका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक ४ असोज दिउँसो १ बजे बस्नेगरी सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक सार्नुको कारण भने खुलाइएको छैन ।
 

newskarkahna-news571780..jpg

सम्बन्धित समाचार