महाराजगञ्ज शिक्षण अस्पताललाई चाहियो ५० स्टाफ नर्स

21.5k Shares

काठमाडौं, २२ भदौं त्रिभुवन विश्वबिद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्जले ५० जना स्टाफ नर्स माग गरेको छ । 

महाराजगञ्ज अन्तरगतको शिक्षण अस्पताल र त्यसका बिभिन्न केन्द्रहरुका लागि ५० जना स्टाफ नर्स माग गरेको हो ।

संस्थानले शुक्रबार सूचना जारी गर्दै स्टाफ नर्सको स्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागिएको हो। इच्छुक नर्सले आगामी असोज ५ गतेसम्म आवेदन दिन सक्ने जनाईएको छ ।

newskarkahna-news569420..jpeg

सम्बन्धित समाचार