‘एक भगवत् गीता’ को ‘के तिमीलाई यो कुराको खबर छ’ गीत सार्वजनिक (भिडियाे)

18.1k Shares

काठमाडौं। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर यही भदौ २९ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘एक भगवत् गीता’ को ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको गीत सार्वजनिक गरिएकाे छ । हर्कुलस बस्नेत, रजज्ञा श्रेष्ठ तथा सुमन गुरुङको स्वर रहेकाे छ ।

झरना थापा निर्देशित अन्तरजातीय प्रेमकथामा आधारित यो फिल्ममा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सम्बन्धित समाचार