जर्मन चान्सलर लडेर घाइते, आइतवारका सबै कार्यक्रम रद्ध

16k Shares

बर्लिन, १७ भदौं । जर्मन चान्सलर ओलाफ स्कोल्ज जगिङ गर्ने क्रममा लडेर घाइते हुदाँ उनको अनुहारमा चोट लागेको छ ।

जर्मनीका चान्सलर ओलाफ स्कोल्ज जगिङ गर्ने क्रममा लडेर घाइते हुदाँ उनको अनुहारमा चोट लागेको हो ।

सरकारले शनिबार भने कि स्कोल्जले दुर्घटनाका कारण यस सप्ताहन्तमा आफ्ना सबै कार्यक्रमहरू रद्द गर्नु पर्‍यो। 

घटनाको बारेमा टिप्पणी गर्दै सरकारले ६५ वर्षीय जर्मन नेता ‘सानो दुर्घटना’ मा परेको तथा आइतवारका लागि तय गरिएका मध्य क्षेत्रका पुर्ब निर्धारित कार्यक्रमहरु रद्द गरिएको बताएको छ जहाँ राज्यको चुनाव भइरहेको छ।

सम्बन्धित समाचार