17.7k
Shares
काठमाडौं- पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन्। मुटुसम्बन्धी समस्याका कारण उनलाई शुक्रबार काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियाे।
पारसकाे अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएकाे अस्पताल स्राेतले जनाएकाे छ।