सभामुखले ग्रहण गरे रक्षा बन्धन

18.7k Shares

काठमाडौं, १४ भदौं । सभामुख देवराज घिमिरेले रक्षा बन्धन ग्रहण गरेका छन्र ।

रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप सभामुख घिमिरेले  रक्षाबन्धन ग्रहण गरेका हुन ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौंले रक्षाबन्धनका अवसरमा आज बालुवाटारस्थित निवासमा पवित्रता र रक्षाको सूचक राखी लगाइदिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

newskarkahna-news566175..jpgnewskarkahna-news566174..jpgnewskarkahna-news566173..jpg

सम्बन्धित समाचार