18.6k
Shares
काठमाडौं, ८ भदौ । शनिबार बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ । सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा शनिबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।
बैठक स्थगित गरिए पनि अर्काे बैठकको मिति र समय भने तोकिएको छैन ।