सीआईबीको अनुसन्धानलाई विश्वास गर्नुपर्छ : सासद पौडेल

18k Shares

काठमाडौं, ६ भदौ । नेकपा माओवादीका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सीआईबीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने धारणा राखेका छन्।

 

संसद बैठकमा बोल्दै उनले सुनबारे भइरहेको छानबिनलाई रोकेमा दुर्घटना हुन सक्ने बताए। गाडी सिप भएको मान्छेले मात्रै चलाउन सक्ने बताउँदै उनले बीचमै प्रक्रिया रोकेर कसैले गाडी हाइज्याक गर्‍यो भने दुर्घटना हुने उनको भनाइ थियो। त्यसैले सीआईबीको अनुसन्धानलाई विश्वास गर्नुको विकल्प नरहेको उनी बताउँछन्।

सम्बन्धित समाचार