कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

20.3k Shares

कञ्चनपुर, ३१ साउन ।  कञ्चनपुरमा लागूऔषधसिहत दुई जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट बेदकोट नगरपालिका–९ सुन्दरपुरका संजिव भण्डारी र सोहि ठाउँका बिवेक साउँदलाई लागूऔषधसहित पक्राउ गरेको हो।

उनीहरुलाई सु.प.प्र ०२–००३ प ३०८८ नम्बरको मोटरसाइकलसँगै ५११ ग्राम लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार