ग्राण्ड एकेडेमी उत्कृष्ट एसईई नतिजाद्धारा सम्मानित

26k Shares

ललितपुर/सातदोबाटो खुमलटार अवस्थित ग्राण्ड एकेडेमी यसबर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।  जीपीए एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल ग्राण्ड एकेडेमीलाई एक कार्यक्रमकाबिच प्याब्सन ललितपुरले सम्मान प्रदान गरेको हो । 
आज शनिबार प्याब्सन ललितपुरले ग्वार्को महल बैंक्विटमा आयोजना गरिएको एक कार्यक्रममा उक्त सम्मान ग्राण्ड एकेडेमीलाई प्रदान गरेको छ । जसलाई स्कूलका शिक्षहरुले ग्रहण गरेका थिए ।

अपरान्ह शुरु भएको उक्त कार्यक्रमा धेरै स्कूलको सहभागीता रहेको थियो । 

IMG-20230715-WA0002.jpgIMG-20230715-WA0000.jpgIMG-20230715-WA0001.jpgIMG-20230715-WA0004.jpgIMG-20230715-WA0005.jpgIMG-20230715-WA0006.jpgIMG-20230715-WA0007.jpgIMG-20230715-WA0008.jpgIMG-20230715-WA0009.jpgIMG-20230715-WA0010.jpg

 

सम्बन्धित समाचार