अमेरिकी सहायकमन्त्री लूद्वारा सीता दाहालप्रति श्रद्धान्जली अपर्ण

20k Shares

काठमाडौं, २९ असार । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी स्व सीता दाहालको तस्बिरमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले श्रद्धान्जली अर्पण गरेका छन्।

शुक्रबारमात्रै नेपाल आएका विदेशमन्त्री लू प्रधानमन्त्री दाहालसँग भेटघाटका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

उनले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नु अगाडि स्व दाहालको तस्बिरमा श्रद्धान्जली अर्पण गरेका हुन्।

सम्बन्धित समाचार