आज ४ सय ४५ कोरोना संक्रमित थपिए

17.6k Shares

काठमाडौं, २९ पुस । नेपालमा कोरोना भाइरसका आज ४ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ४ सय १४  जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५९ हजार ७ सय ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित समाचार