प्रि-ओपन सेसनमा नेप्से सूचक ३.९९ अंकले बढ्यो

16.3k Shares

काठमाडौ,  २५ असार । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.९९ अंकले बढेको छ । यससँगै सूचक २०८१.७५ विन्दुमा आएको छ । २१ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२१ कम्पनीको ३६ सय ५० कित्ता सेयर कारोबार भएको छ । कुल ४२ वटा कारोबार भएको छ । १० कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । 

सम्बन्धित समाचार