कालीकोटमा खोलाले बगाउँदा एक जनाको मृत्यु

17.7k Shares

कालीकोट, २३ असार । कालीकोटमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । 

कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ मा भेरागाड खोलाले बगाउँदा धनबहादुर बोगटीको ज्यान गएको हो ।

हिजो बेलुका खोलाले बगाएर बेपत्ता भएका बोगटीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।    

सम्बन्धित समाचार