प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

18.9k Shares

काठमाडौ,  १७ असार । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ । यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

झन्डै २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार