घट्यो हवाई भाडादर (सूचीसहित)

20k Shares

काठमाडौं, ६ असार/हवाई भाडादर घटाइएको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो ।

मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।
newskarkahna-news529640..jpgnewskarkahna-news529641..jpgnewskarkahna-news529642..jpgnewskarkahna-news529643..png

सम्बन्धित समाचार