बझाङमा ग्यास बिस्फोट, एक जना घाइते

16.3k Shares

बझाङ, ५ असार। बझाङमा ग्यास बिस्फोट हुँदा एक जना घाइते भएका छन् । मष्टा गाउँपालिका–२ मेलखेतको एक कुखुरा फार्ममा ग्यास भएर मष्टा गाउँपालिका मेलखेतका २७ वर्षीय रतन द्धाल घाइते भएका हुन् । उनको कुखुरा 

सिलिन्डरको रेगुलेटर भएको स्थानमा ग्यास लिक भएर बिस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ । घाइतेको अनुहार र शरीरका विभिन्न भाग जलेको छन् । उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार