आईसीसी विश्वकप छनोट : कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट ओपरनिङ

18.1k Shares

काठमाडौं, ३ असार । जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटमा नेपालका कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट ओपरनिङ गरेका छन् । 

जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ थालेको नेपालले घरेलु टोलीविरुद्ध उत्कृष्ट खेलिरहेको छ । यो समाचार तयार पर्दासम्म ३०.३ ओभरको समाप्तिमा विनाविकेटको क्षतिमा १६६ रन जोडेको छ । जसमा  कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट ओपरनिङ रहेको छ । भुर्तेलले ९६ रन र शेखले ६३ रनको साझेदारी खेल्दै उत्कृष्ट ओपनिङ गरेका हुन् । 
 

सम्बन्धित समाचार