नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ

16.7k Shares

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ लिएका छन् । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेसँगै शुक्रबार कार्कीले राष्ट्रपतिबाट शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा अपराह्न आयोजित समारोमहमा नवनियुक्त प्रधानन्याायाधीश कार्कीलाई राष्ट्रपति रामचन्द्र  पौडेलले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहणलगत्तै कार्कीले शुक्रबार रामशाहपथ पुगेर पदबहाली गर्दैछन् ।

सम्बन्धित समाचार