कालिका लघुवित्तकाे बोनस सेयर नेप्सेमा सूचीकृत

18.9k Shares

काठमाडौ,  ३१  जेठ । कालिका लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले संस्थाको १९ प्रतिशत बोनसपछिको सेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको ५ लाख ९४ हजार ४६३ दशमलव १८१६ कित्ता सेयर सूचीकृत भएको छ । उक्त सेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

सम्बन्धित समाचार