रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन

17.9k Shares

काठमाडौं, १५ जेठ । सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन गरेको छ । 

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन गरेको जानकारी दिए । साथै उनले प्रारगिंक मल उत्पादनमा प्रोत्साहन गरिने जानकारी दिए । 
 

सम्बन्धित समाचार