शहिद स्मारक लिग फुटबल, आजका दुवै खेल रंगशालामा हुने

19k Shares

काठमाडौं, १५ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन दुई खेल हुदैँछन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुवै खेल दशरथ रंगशालामा हुनेछ ।

रंगशालामा हुने पहिलो खेलमा खुमलटार र हिमालयन शेर्पाका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।उता, रंगशालामा नै हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा नेपाल पुलिस क्लब र फ्रेन्डस क्लब आमुनेसामुने हुनेछन् ।
 

सम्बन्धित समाचार