काभा वुमन्स भलिबलमा नेपालको दोस्रो जीत

17.6k Shares

काठमाडौं, ९ जेठ ।  काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा २५–१० ले जीत हासिल गरेको नेपालले दोस्रो र तेस्रो सेट क्रमशः २५–८ र २५–९ ले जित्यो । प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई सोटो सेटमा पराजित गरेको थियो ।

सम्बन्धित समाचार