सांस्कृतिक कला विकास समूह, नेपालद्धारा 'शुभकामना आदन प्रदान एवं विविध सांस्कृतिक कार्यक्रम २०७९' सम्पन्न

22.5k Shares

काठमाडौं/संस्कृतिक कला बिकास समुह , नेपालको आयोजनामा नेपाल चलचित्र कलाकार संघका नव निर्वाचित तथा कलाकार निर्देशक लेखक मोहन निरौला ज्युको प्रमुख आतिथ्य तथा बिशिषट अतिथी बरिष्ठ नृत्य निर्देशक कमल राई ,अतिथी नित्य निर्देशक र साहित्यकार अच्युत घिमिरे , नृत्य निर्देशक दिनेश पाख्रीन र नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक बहादुर कार्की ज्युको आतिथ्यमा "शुभकामना आदन प्रदान एवं विविध सांस्कृतिक कार्क्रम २०७९"

IMG-20230502-WA0003.jpg

सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा सम्पन्न गरियो । कार्यक्रम्मा बिभिन्न जात जातिका पहिरन्मा उपस्थितिको भिड थियो । कार्यक्रम संयोजक दिल बहादुर कटुवालले कार्यक्रमको बारेमा प्रकाश पार्दै भन्नु भयो बहु जाति बहु भाषा बहु सांस्कृतिक भौगोलिक दृष्टिले सुन्दर हाम्रो देश नेपाल । आफ्नै भाषा आफ्नै संस्कृति अनेकतामा एकताको भएको कला र संस्कृतिले भकिपुर्ण र झिलीमिली छ हाम्रो देश नेपाल भनी कार्यक्रम प्रकाश पार्नु भएको थियो ।

IMG-20230502-WA0002.jpg

कार्यक्रमा समाजसेवी रिमा तामङ लगायत बरिष्ठ श्रृगार तथा श्रृंगार प्रशिक्षण बिध्या श्रेषठ र लिना सुबेदीको उपस्थिति थियो भने बिभिन्न कला संस्कृति झलकाउने गरी कलाकार नीलीमा सुब्बा र पुर्ण बहादुर हायुको साथमा कलाकारहरुको नृत्य प्रस्तुति रहेको थियो । कार्यक्रम आयोजक संस्थाल़ाई मौलिक झल्काउने भएकोले अस्ट्रिलेयाबाट कला सांस्कृति तथा साहित्य प्रतिष्ठानबाट सामुहिक सुभकामना संदेश दिईएको थियो । कला संस्कृति  तथा साहित्य प्रतिष्ठानका पदाधिकारीहरुलाई हार्दिक बधाई दिंदै २०८० सालको सुभकामना सहित एकमुस्ट सम्मान पत्र प्रदान गरिएको थियो भने नेपाली मौलिक संस्कृति संगेनी नृत्य बाट उपस्थिती हरुलाई स्वागत गरियाे । कार्यक्रमको सभापतिमा रन्जु राई हुनुहुन्थ्यो ।

IMG-20230501-WA0000.jpg

IMG-20230503-WA0003.jpg

IMG-20230503-WA0000.jpg

सम्बन्धित समाचार