पीएनजी ९५ रनमै अलआउट, सन्दीपको ५ विकेट

18.9k Shares

काठमाडौं, २९ फागुन सन्दीप लामिछानेल विकेट लिएपछि आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अलआउट भएको

स्पीनरहरू सन्दीप लामिछाने, ललित राजवंशी कुशल मल्लले मिलेर   विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर रन ९५ बनाएको हो

पीनएनजीका लागि कप्तान असद भालाले बनाएको २० रन नै व्यक्तिगत उच्च स्कोर रह्यो सेस बाउ १८, चार्ल्स अमिनी १६ हिरी हिरी १४ रन बनाएर आउट भए बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्

ललित राजवंशीले चौथो ओभरमा किपलिन डोरिगालाई बोल्ड गर्दै नेपाललाई सफलता दिलाएका थिए । अर्को ओपनर हिरी हिरीलाई सोमपाल कामीले छैटौं ओभरमा करण केसीबाट क्याचआउट गराएपछि पीएनजी १७- को स्थितीमा पुग्यो

कप्तान भाला सेसे बाउले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए तर २०औं ओभरमा सन्दीप लामिछानेले भालाई ललित राजवंशीबाट क्याचआउट गराउदै ३२ रनको साझेदारी तोडे

त्यसपछि ललितले रिले हेकुरेलाई कट एन्ड बोल्ड गरे त्यसपछि पीएनजीले लगातार विकेट गुमायो । सन्दीपले चार्ल्स अमिनीलाई फेरि ललितबाट क्याचआउट गराए

नर्मन भानुअलाई कुशल मल्लले दीपेन्द्र ऐरीबाट क्याचआउट गराए भानुअले खातासमेत खोलेनन् सन्दीपले हिला भारेलाई रनमै बोल्ड गरे

 त्यसपछि कुशलले बकुअ मोरेअलाई भिम शार्कीबाट क्याचआउट गराए । पीएनजीलाई अलआउट गर्न नेपालका लागि सन्दीप लामिछाने १० ओभरमा मेडन राख्दै २५ रन खर्चेर सर्वाधिक विकेट लिए

ललितले ओभरमा मेडन राख्दै १३ रन खर्चेर विकेट लिए कुशल मल्लले ओभरमा मेडन राख्दै रन खर्चेर विकेट लिए सोमपाल

सम्बन्धित समाचार